डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनमै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आउनुहुने भएकोले आफूले पश्चिम सेती परियोजना अघि बढाउन उहाँसँग छलफल गर्ने बताउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी दिवसको अवसरमा जेठ २ गते लुम्बिनी आउँदै हुनुहुन्छ । सोमबार डडेलधुरामा आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले पश्चिम सेती परियोजनाबाट उत्पादन … Continue reading लुम्बिनी भ्रमणका बेला भारतीय प्रम मोदीसँग पश्चिम सेती विद्युत् परियोजनाबारे छलफल गर्छु : प्रधानमन्त्री देउवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed