रत्ननगरमा मतगणना अत्यन्तै सुस्त, १०० मत गन्न ३ घण्टा

निराजन घिमिरे- चितवनको रत्ननगरमा मतगणना कार्य अत्यन्तै सुस्त रहेको पाईएको छ । निर्धारित समय भन्दा झन्डै २ घण्टा ढिलो गरि १० बजे सुरु भएको मतगणना मा १०० मत गन्न ३ घण्टा लागेको छ । गणनामा ७ जना कर्मचारी खटिएका छन् । वडा नं. १ बाट सुरु भएको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । https://ujyaalonepalnews.com/archives/20061