रत्ननगरमा मतगणना अत्यन्तै सुस्त, १०० मत गन्न ३ घण्टा

निराजन घिमिरे- चितवनको रत्ननगरमा मतगणना कार्य अत्यन्तै सुस्त रहेको पाईएको छ । निर्धारित समय भन्दा झन्डै २ घण्टा ढिलो गरि १० बजे सुरु भएको मतगणना मा १०० मत गन्न ३ घण्टा लागेको छ । गणनामा ७ जना कर्मचारी खटिएका छन् ।

वडा नं. १ बाट सुरु भएको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

https://ujyaalonepalnews.com/archives/20061

Previous articleकाठमाडौं महानगरमा सिर्जना र बालेन्द्रको टक्कर
Next articleभरतपुरमा कहिले विजय अगाडी अहिले रेणु अगाडी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।