२०० मत गन्दा रत्ननगरमा प्रलाद सापकोटा अगाडी

उज्यालो नेपाल, वैशाख ३१- रत्ननगर वडा नं. १ मा २०० मत गन्दा वडाध्यक्ष तर्फ नेपाली कांग्रेसका कुलप्रसाद सापकोटाले ७३, एमालेका शालिकराम पराजुलीले ६०, माओवादी केन्द्रका युवराज पौडेलले ३६ , राप्रपाका रामचन्द्र चौधरीले ९, समाजवादीका कृष्ण पुरीले ३ र नेकपा मालेका त बहादुर बि.कले १ मत प्राप्त गरेका छन् । यस्तै मेयर पदमा नेपाली कांग्रेसका प्रलाद … Continue reading २०० मत गन्दा रत्ननगरमा प्रलाद सापकोटा अगाडी