Home Uncategorized २०० मत गन्दा रत्ननगरमा प्रलाद सापकोटा अगाडी

२०० मत गन्दा रत्ननगरमा प्रलाद सापकोटा अगाडी

उज्यालो नेपाल, वैशाख ३१- रत्ननगर वडा नं. १ मा २०० मत गन्दा वडाध्यक्ष तर्फ नेपाली कांग्रेसका कुलप्रसाद सापकोटाले ७३, एमालेका शालिकराम पराजुलीले ६०, माओवादी केन्द्रका युवराज पौडेलले ३६ , राप्रपाका रामचन्द्र चौधरीले ९, समाजवादीका कृष्ण पुरीले ३ र नेकपा मालेका त बहादुर बि.कले १ मत प्राप्त गरेका छन् ।

यस्तै मेयर पदमा नेपाली कांग्रेसका प्रलाद सापकोटाले ११२ मत प्राप्त गरेका छन् । सापकोटाका निकटतम प्रतिद्वन्दी नेकपा एमाले कि बिमला दुवाडीले ५६ मत प्राप्त गरेकी छन् । राप्रपाको हरिशरण भट्टराईले ९ र राप्रपा नेपालले १ मत प्राप्त गरेको छ ।

उपमेयर पदमा एमालेका यादव प्रसाद पाठकले ५८, समाजवादीका बद्रि घिमिरेले ६७, राप्रपा कि बिमला चौधरीले १६ र स्वतन्त्र उम्मेदवार विरंजना घिमिरे सापकोटाले १२ मत प्राप्त गरेकी छन् । २०० मत गन्दा ३ मत बदर भएको छ ।

 

 

https://ujyaalonepalnews.com/archives/20064

Previous articleभरतपुरमा कहिले विजय अगाडी अहिले रेणु अगाडी
Next articleRatnanagar Update: ३०० मत गन्दा रत्ननगरमा के छ अवस्था?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।