पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर रु १० ले बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएको हो । जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटर सम्ममा पेट्रोलको मूल्य १७०, डिजेल १५३ र मट्टितेलको … Continue reading पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर रु १० ले बढ्यो