बेलवारी आइडल २ का लागि ६१ प्रतियोगी प्रिसेमिफाइनलमा

बेलवारी । सुर सप्तक बेलवारी आइडल २ को पहिलो चरणबाट ६१ जना दोस्रो चरणका लागी छनौट भएका छन् । गायन प्रतियोगिता सुर सप्तक बेलवारी आइडल २ को माघ १७ गते बाट सुरु भएको छनौट चरणबाट ६१ प्रतियोगी छनोट भएर प्रिसेमिफाइनलमा प्रवेश गरेका हुन । पहिलो दिनको छनोट चरण माघ १७ गते बेलवारी–७ स्थित प्रगति बोर्डिङ … Continue reading बेलवारी आइडल २ का लागि ६१ प्रतियोगी प्रिसेमिफाइनलमा