८०० मतगणना गर्दा रत्ननगर ६ को अपडेट यस्तो छ
उज्यालो नेपाल, रत्ननगर ६ को मतगणना जारी रहंदा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका किरण महतोले अग्रता लिएका छन् । जेठ २ गते बेलुका ७:३० सम्म ८०० मत गणना गर्दा आएको मतपरिणाम यस्तो छ । मेयर नेकपा एमाले ( बिमला दुवाडी): २६८ गठबन्धन (प्रलाद सापकोटा ): ४६५ उपमेयर नेकपा एमाले यादब प्रसाद पाठक: २३४ गठबन्धन: बद्रिनाथ घिमिरे: … Continue reading ८०० मतगणना गर्दा रत्ननगर ६ को अपडेट यस्तो छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed