उज्यालो नेपाल, रत्ननगर ६ को मतगणना जारी रहंदा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका किरण महतोले अग्रता लिएका छन् । जेठ २ गते बेलुका ७:३० सम्म ८०० मत गणना गर्दा आएको मतपरिणाम यस्तो छ ।
मेयर
नेकपा एमाले ( बिमला दुवाडी): २६८
गठबन्धन (प्रलाद सापकोटा ): ४६५
उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: २३४
गठबन्धन: बद्रिनाथ घिमिरे: ३३१
वडाध्यक्ष
नेकपा एमाले ( लोकराज भुषाल ): १८९
नेपाली कांगेस (किरण महतो):४३२
माओवादी केन्द्र ( टिकाराम खनाल): १०३
नेकपा समाजवादी (गोकर्ण गिरी): १०६
https://ujyaalonepalnews.com/archives/20223


