सार्वजनिक यातायातको भाडा बढ्यो

फाइल तस्बिर काठमाडौं। यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै सो जानकारी दिएको हो। विभागले सार्वजनिक यातायातको ३.५ देखि ५.१ प्रतिशतको दरले भाडा वृद्धि गरेको जनाएको छ। जसमा यात्रु वहाक सवारी साधनको भाडामा ३.५, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ४.६ र … Continue reading सार्वजनिक यातायातको भाडा बढ्यो