प्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा: सातमध्ये पाँचमा कांग्रेस, एमाले शून्य
डडेलधुरा- सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले) ले २ र माओवादीले एक स्थानीय तह जितेका थिए । यसपाली एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात … Continue reading प्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा: सातमध्ये पाँचमा कांग्रेस, एमाले शून्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed