मुख्यमन्त्री पोखरेलद्वारा प्रदेशको विकास र योजना सम्बन्धमा ध्यानाकर्षण
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेशको विकास र योजना सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास मार्फत समुन्नत राष्ट्र निर्माणका लागि महत्त्वपूर्ण योगदान पुर्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो । ध्यानाकर्षण पत्र ग्रहण गरेपछि प्रधानमन्त्री देउवाले … Continue reading मुख्यमन्त्री पोखरेलद्वारा प्रदेशको विकास र योजना सम्बन्धमा ध्यानाकर्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed