२४ घण्टामा थप ६ जनामा कोरोना पुष्टि
काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६९६ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको हो। त्यसैगरी, ५३० जनाको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमणदर शून्य देखिएको छ। २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ। २४ घण्टामा १३ हजार … Continue reading २४ घण्टामा थप ६ जनामा कोरोना पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed