दैलेखमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

दैलेख- मुगुदेखि नेपालगञ्जका लागि छुटेको यात्रुबाहक बस दैलेखको आठवीसकोटमा दुर्घटनामा परेको छ । म १ ख ६६० नम्बरको बस आठबीस नगरपालिका-२, सिस्नेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु हुनुका साथै ३४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद साहले बस करिब ८ रात्रीमा सडकबाट ५० मिटर तल … Continue reading दैलेखमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु