बझाङमा फस्फोरस खानी उत्खनन गरिने
बझाङ । आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा बझाङमा फस्फोरस खानीको उत्खनन गरिने बताएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बझाङमा फस्फोरस खानीको उत्खनन गरिने बताउनुभएको हो । यसअघि पनि सरकारले पटक पटक बझाङमा फस्फोरस उत्खनन गरी अन्वेषण र अनुसन्धान सुरु गर्ने बताउँदै आएको थियो । २०७४ सालमा … Continue reading बझाङमा फस्फोरस खानी उत्खनन गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed