आगामी आवको बजेट : जोखिममा रहेका हिमतालको पानीको सतह घटाइने

काठमाडौँ । सरकारले जलवायु परिवर्तनको असरबाट जोखिममा रहेका चार वटा हिमतालको पानीको सतह घटाउने भएको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा तल्लो तटीय क्षेत्रका लागि जोखिममा रहेका सोलुखुम्बुका दुई, मनाङको एक र सङ्खुवासभाको एक हिमतालको पानीको सतह घटाउने जनाएको हो ।  यसैगरी जलवायु परिवर्तनका असरसँग … Continue reading आगामी आवको बजेट : जोखिममा रहेका हिमतालको पानीको सतह घटाइने