एउटा यस्तो नाच, जसले मान्छेको आङमा ‘देउता’ चढाउँछ (भिडियो)
‘अकाल मरेको, विकाल मरेको- अकालमा मरेको … धुपधुपेनी, सुरेनी मुरेनी रक्षा गरिदेऊ…।’ गुरुबा लोकबहादुर फगामी मगरले जब गीत अलापे, टाउकोमा कालोटोपी, गलामा माला, भोटो र कछाड, त्यसमाथि भाङ्ग्रा अनि मादल लिएका पुरुषहरु नाच्न थाले। तीमध्ये कोहीकोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिंगारिएका थिए। गीत अलाप्दै गुरुबा फगामी भाङ्ग्राबाट अक्षता निकाल्थे … Continue reading एउटा यस्तो नाच, जसले मान्छेको आङमा ‘देउता’ चढाउँछ (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed