प्रियंका कार्कीको तस्बिर सेयर गर्दै बार्साले भन्योः हामी नेपाललाई माया गर्छौं

हालै प्रियंका कार्की प्रेमी आयुसमान देशराज जोशीसँग स्पेनमा बार्सिलोनाको फुटबल हेर्न गएका थिए। उनले यस जानकारी फेसबुक पेजमार्फत् बताएकी थिइन्। आज सोमबार बार्साको आधिकारिक फेसबुक पेजमा प्रियंकाको तस्बिर सेयर गर्दै बार्साले क्याप्सनमा भनेको छ,‘हामी नेपाललाई माया गर्छौं।’ समाजवादी पार्टी आन्दोलनको गृहकार्यमा : अध्यक्ष यादव