हालै प्रियंका कार्की प्रेमी आयुसमान देशराज जोशीसँग स्पेनमा बार्सिलोनाको फुटबल हेर्न गएका थिए। उनले यस जानकारी फेसबुक पेजमार्फत् बताएकी थिइन्।
आज सोमबार बार्साको आधिकारिक फेसबुक पेजमा प्रियंकाको तस्बिर सेयर गर्दै बार्साले क्याप्सनमा भनेको छ,‘हामी नेपाललाई माया गर्छौं।’
मोहनाको मिलिजुली सामुदायिक वनको अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित