आर्थिक वर्ष ०७९/०८० को बजेटमाथिको छलफल जारी
काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहेको छ । बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा व्यक्त गरिरहनु भएको छ । बैठकमा एमाले सांसद लालबाबु पण्डितले विकासका अधुरा योजना पूरा गर्न बजेट पर्याप्त नभएको बताउनुभयो । बजेटमाथिको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङदेनले बजेट आर्थिक सङ्कटलाई … Continue reading आर्थिक वर्ष ०७९/०८० को बजेटमाथिको छलफल जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed