कर्णालीका १५ पालिकामा स्थानीय तह पूर्वाधार कार्यक्रम सञ्चालन हुने
जुम्ला । कर्णाली प्रदेशका १५ वटा गाउँपालिका तथा नगरपालिका स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रम सञ्चालन हुने भएको छ । कर्णालीका ७९ स्थानीय तहमध्ये १८ पालिका कार्यक्रमका लागि छनोट भएका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रमका लागि कर्णाली प्रदेशका ७९ वटा स्थानीय तह मध्य छनोट भएका ४ वटा … Continue reading कर्णालीका १५ पालिकामा स्थानीय तह पूर्वाधार कार्यक्रम सञ्चालन हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed