असिना पानीले कपुरकोटमा २ करोड बराबरको क्षति

सल्यान । सल्यानको कपुरकोटमा परेको असिना पानीले दुई करोड बराबरको तरकारी तथा फलफूलमा क्षति पुर्‍याएको छ । बाक्लो असिना पानीका कारण सुन्तला, बेमौसमी तरकारी र नर्सरी ब्याड नष्ट भएको हो । असिना पानीका कारण १ करोड ९२ लाख ६० हजार १ सय ८० रुपैयाँ बराबरको क्षति भएको कपुरकोट गाउँपालिका कृषि शाखाले जनाएको छ । बिहीबार … Continue reading असिना पानीले कपुरकोटमा २ करोड बराबरको क्षति