अछामको साँफेबगर नगरपालिकामा ५३ करोड ५४ लाख बजेट बिनियोजन

अछाम । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष ०७९÷०८० को लागि प्रस्तुत गरेको बजेटमा अछामको साँफेबगर नगरपालिकाले सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लामध्ये सबैभन्दावढी बजेट प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये साँफेबगर नगरपालिका बजेट प्राप्त गर्नेमा सातौँ नम्बरमा रहेको छ । आर्थिक वर्ष ०७९÷०८० को लागि सुदूरपश्चिम प्रदेश स्थानीय तहमा बढी बजेट … Continue reading अछामको साँफेबगर नगरपालिकामा ५३ करोड ५४ लाख बजेट बिनियोजन