Home Uncategorized तिरूपती अटाे सिटीले ल्यायाे ‘मेघा एक्स्चेन्ज अफर’

तिरूपती अटाे सिटीले ल्यायाे ‘मेघा एक्स्चेन्ज अफर’

0

इटहरी / इटहरीमा रहेकाे यामाहाको आधिकारीक डिलर तिरूपती अटाे सिटीले ‘मेघा एक्स्चेन्ज अफर’ ल्याएकाे छ । तीन दिन सम्म चल्ने साे मेघा एक्सचेन्जमा कुनै पनि कम्पनिकाे बाइकमा बजार मुल्य भन्दा १५ हजार बडी मुल्याङ्कन गरि एक्सचेन्ज गरिने व्यवस्था रहेकाेे छ ।

एक्स्चेन्ज अफरमा ७ हजार सम्मकाे नगद छुट, फ्रि एक्सेसरिज् र अन् द स्पाेट फाइनान्सकाे सुविधाका साथै आकर्षक पुरस्कारहरूकाे समेत व्यवस्था रहेकाे तिरूपती अटाे सिटीका सञ्चालक संजाेग पराजुलीले पुर्वेली न्युजलाई जानकारी दिए ।

‘यामाहाका SALUTO र SZRR बाइककाे खरिदमा ३२ इन्जकाे एलइडी टिभि SURE SHOT काे रूपमा उपहार समेत पाइन्छ ।’ उनले भने ‘मोटरसाईल एक्स्चेन्ज गर्न आँउदा विलबुक भने साथैमा लिएर जानु पर्ने छ ।’ एक्स्चेन्ज पश्चिम लाइन इटहरी यामाहा साेरूम अगाडी माघ २० देखि २३ गते सम्म सञ्चालन हुनेछ ।

The post तिरूपती अटाे सिटीले ल्यायाे ‘मेघा एक्स्चेन्ज अफर’ appeared first on Purbeli News.

अखिल नेपाल महिला संघ रत्ननगरको अध्यक्षमा विरञ्जना घिमिरे सापकोटा

Exit mobile version