गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्दैछ ।  मङ्गलवार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यो प्रदेश सरकारको पाँचौँ नीति तथा कार्यक्रम हो । यस अघिको नेकपा एमाले … Continue reading गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज