बेतन कर्णाली जलविद्युत आयोजना, ४ सय ९० मिटर टेस्ट टनेल खनियो

सुर्खेत । पश्चिम सुर्खेतको समृद्धिसँग जोडिएको अर्को महत्त्वपूर्ण बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण पूर्वका कामले तीव्रता पाएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिएसँगै आयोजना निर्माण पूर्वका कामले तीव्रता पाएको हो ।  चार सय ३९ मेगावाट क्षमताको यो जलविद्युत आयोजनाको निर्माण अबको ५ वर्षमा सक्ने लक्ष्य राखिएको छ । सुर्खेत र अछाम … Continue reading बेतन कर्णाली जलविद्युत आयोजना, ४ सय ९० मिटर टेस्ट टनेल खनियो