फाटफुट वर्षा र हिमपातको सम्भावना
आज (मंगलबार) राति देशका पहाडी भेगका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज राति पश्चिम, मध्य र पूर्व तीनै क्षेत्रका पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो। यस्तै तीनै क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हिमपातको पनि … Continue reading फाटफुट वर्षा र हिमपातको सम्भावना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed