पुँजी बजार अध्ययनका लागि समिति गठन
काठमाडौँ । पुँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन भएको अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले जानकारी दिनुभएको छ । धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले सो जानकारी दिनुभएको हो । ‘पुँजी बजारमा देखिएका विविध समस्याहरूलाई समाधान गर्न र सुझाव प्रस्तुत गर्नका लागि अर्थ मन्त्रालय, राष्ट्र बैङ्कका गभर्नर, धितोपत्र बोर्डका अध्यक्षलगायत बसेर … Continue reading पुँजी बजार अध्ययनका लागि समिति गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed