सेफ्टी ट्याङ्कीमा खसेर दुईको मृत्यु
चितवन- भरतपुर महानगरपालिका-१९ तमु टोलमा हिजो साँझ सेफ्टी ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु भएको छ । स्थानीय रामप्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका-९ घर भएका २४ वर्षीय छतिराम चौधरी र २३ वर्षीय रामु भनेर चिनिने डाक्टर चौधरी … Continue reading सेफ्टी ट्याङ्कीमा खसेर दुईको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed