रत्ननगरमा अर्को सवारी दुर्घटनामा, ट्रकमा स्कार्पियो ठोकियो

रत्ननगर- चितवनको रत्ननगरमा रोकिराखेको ट्रकमा स्कारपियो ठोक्किएको छ । बिहिबार विहान करीब ४ बजे रत्ननगर ३ बेल्सी पुल नजिक रोकिराखेको ना ६ ख ५७१९ नम्वरको ट्रकमा बाराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेट विआर ०५ पिए ९९७४ नम्बरको स्कारपियो ठोक्किएको हो । दुर्घटनामा स्कारपियोमा सवार पाँच जना घाइते भएका छन् । घाइते हुनेमा स्कारपियो चालक … Continue reading रत्ननगरमा अर्को सवारी दुर्घटनामा, ट्रकमा स्कार्पियो ठोकियो