अप्पर सोलु हाइड्रोको आइपीओमा १८ करोडको आवेदन

सोलुखुम्बु । सोलुखुम्बुमा निर्माण सम्पन्न अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले खुल्ला गरेको आइपीओका लागि करिब १८ करोड रुपियाँ मूल्य बराबरको आवेदन परेको छ । आयोजनाले प्रभावित क्षेत्र सोलुदूधकुण्ड नगरपालिकाका बासिन्दाका लागि निष्कासन गरेको आइपीओमा १८ लाख कित्ता अर्थात् १८ करोड रुपियाँ मूल्य बराबरको आवेदन परेको हो । प्रभावित क्षेत्रका लागि कम्पनीले गत वैशाख २२ गतेदेखि … Continue reading अप्पर सोलु हाइड्रोको आइपीओमा १८ करोडको आवेदन