पक्राउ परेका चिनियाँ नागरिक फिर्ता गर्दा कम्युनिस्ट सरकारलाई आपत, आज सर्वोच्चमा सुनुवाई

काठमाडौं– पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई बिना कारबाही चीन फिर्ता गरिएपछि केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार विरुद्ध सर्वोच्चमा मुद्धा परेको छ । अधिवक्ता हरिचन्द्र तिमल्सेनाले बिना अभियोग चिनियाँ नागरिकलाई पक्राउ गरी चीन फिर्ता गरेको भन्दै सरकार विरुद्ध सर्वोच्चमा मुद्दा हालेका हुन् । पक्राउ परेका चिनियाँ नागरिकमाथि कुनै अभियोग नलगाइएको तिमल्सेनाले बताए । नेपाल र चीनबीच … Continue reading पक्राउ परेका चिनियाँ नागरिक फिर्ता गर्दा कम्युनिस्ट सरकारलाई आपत, आज सर्वोच्चमा सुनुवाई