कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

कर्णाली।कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । प्रदेशसभाको १०औँ अधिवेशनको ११औँ बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेश गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समय दिनुभएको थियो । त्यसैगरी, … Continue reading कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित