मेची भन्सारको वार्षिक लक्ष्य ११ महिनामै पूरा

झापा । झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य ११ महिनामै पूरा गरेको छ । मेची भन्सार कार्यालयले वार्षिक लक्ष्य यही जेठ महिनाको अन्तिमसम्ममा पूरा गर्ने भन्सार प्रमुख केशवराज ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ महिनाको २६ गतेसम्ममा १५ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ राजस्व सङ्कलन भइसकेको छ । यो लक्ष्यको … Continue reading मेची भन्सारको वार्षिक लक्ष्य ११ महिनामै पूरा