गोरखा रेष्ट्राे : खानाको स्वाद सँगै मनमोहक दृश्यावलोकन (तस्विरहरू सहित)
इटहरी । सुनसरीको ईटहरीमा नेपाल भ्रमण बर्ष २०२० लाई समेत लक्षित गर्दै सञ्चालनमा आएको गोरखा होटलले ग्राहकहरुको मन जित्न थालेको छ । प्रदेश १ को केन्द्रको रुपमा तिब्र बिकास भइरहेको इटहरीमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाइ लक्षित गर्दै गोरखा होटल संचालनमा ल्याएको संचालक बलराम आचार्य बताउँछन । पारिवारिक बाताबरण र मनमोहक दृश्याबलोकनका लागि समेत उपयुत्त सो … Continue reading गोरखा रेष्ट्राे : खानाको स्वाद सँगै मनमोहक दृश्यावलोकन (तस्विरहरू सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed