कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः कुँवर निर्वाचित
धनगढी । कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः पुष्पराज कुँवर निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित कुँवरले ६७८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी सुरेन्द्र राठीले ३५५ मत प्राप्त गर्नुभएको छ । यसैगरी, सङ्घको वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उपाध्यक्ष (उद्योग) मा दिनेश लम्साल, उपाध्यक्ष (एशोसियट) मा मनोज अग्रवाल, उपाध्यक्ष (बस्तुगत)मा … Continue reading कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः कुँवर निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed