सर्लाहीका तीन कार्यालय प्रहरी निरीक्षक बिहीन

पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीका तीन इलाका प्रहरी कार्यलय प्रहरी निरीक्षक बिहीन बनेका छन्। प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या परेको भएको छ। इलाका प्रहरी कार्यालय लालबन्दी, हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरमा प्रहरी निरीक्षक नहुँदा सर्वसाधारणलाई समस्या परेको हो। ती तीनै कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी भए पनि खाली छ। इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी … Continue reading सर्लाहीका तीन कार्यालय प्रहरी निरीक्षक बिहीन