हत्या गरेको अवस्थामा वडाध्यक्षको शव फेला

अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको हत्या भएको छ। हत्या गरेर फालिएको अवस्थामा धामीको क्षतविच्छद शव घर नजिकै फेला परेको प्रहरीले जनाएको छ। धामी कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन्। ‘हत्या कसले र किन गर्यो खुलेको छैन,’ कांग्रेस अछामका सहसचिव एवं प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले भने, ‘हामीले प्रहरीलाई तत्कालै अनुसन्धान … Continue reading हत्या गरेको अवस्थामा वडाध्यक्षको शव फेला