सडकमा भारी बोकेर जीविकोपार्जन गर्नेको अधिकार सुरक्षित गर्न माग
फाइल तस्बिर काठमाडौँ । सडकमा भारी बोकेर जीविकोपार्जन गर्नेको श्रमिक अधिकार सुरक्षित गर्न नेपाल ट्रेड युनियन काँग्रेसका राष्ट्रिय सम्मेलन प्रतिनिधिले माग गरेका छन् । सम्मेलनमा महासचिव योगेन्द्रकुमार कुँवरले पेश गर्नुभएको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष मोहनकुमार बस्नेतले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथिको छलफलका क्रममा मजदुर सङ्घका काठमाडौँ अध्यक्ष कुमार ढुङ्गेलले सडकमा भारी बोक्नेले बिरामी हुँदा स्वास्थ्य उपचार … Continue reading सडकमा भारी बोकेर जीविकोपार्जन गर्नेको अधिकार सुरक्षित गर्न माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed