स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि बजेट छुट्याइएको छ : मन्त्री यादव

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा युवा तथा खेलकुद, सहरी विकास, कृषि तथा पशुपक्षी विकास, शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र, खानेपानी, अर्थ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीले जवाफ दिनुहुने … Continue reading स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि बजेट छुट्याइएको छ : मन्त्री यादव