रोल्पा र रुकुममा आज भूम्या पर्व मनाईंदै
रोल्पा- रोल्पा र रुकुममा मगर समुदायले मनाउने भूम्या पर्व बिहिबार मनाइँदैछ । विशेषगरी मगर समुदायले मनाउने यो पर्व रोल्पाको थबाङ, सुनछहरी गाउँपालिका र रुकुमका विभिन्न गाउँहरुमा धुमधामका साथ मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी जमीनको पुजा गरिन्छ । वर्षेनी प्राकृतिक प्रकोपबाट धनजनको क्षति हुनु भनेको भूमि देवता रिसाएर भएको हो भन्ने मान्यताका साथ भूमीको पुजा … Continue reading रोल्पा र रुकुममा आज भूम्या पर्व मनाईंदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed