चिउरी प्रवर्द्धनमा नेपाली सेना 

सुर्खेत ।  नेपाली सेनाको पश्चिम कमाण्ड हेड क्वाटर अहिले चिउरी प्रवर्धनमा जुटेको छ ।  घर निर्माणका लागि काठ, पशुचौपायलाई घाँस र वृक्षारोपण नगरी जथाभाबी चिउरीका रुख काटेर मासिन थालेपछि सेना बहुउपयोगी चिउरी प्रवर्द्धनमा जुटेको हो ।  चिउरी बहुउपयोगी बिरुवा भए पनि संरक्षणतर्फ कसैले ध्यान नदिँदा लोप हुन थालेपछि सेनाले पश्चिम नेपालका पहाडी क्षेत्रका उपयुक्त ठाउँहरूमा … Continue reading चिउरी प्रवर्द्धनमा नेपाली सेना