‘कोभिड-१९ ले कृषिमा लाग्न बाध्य बनायो’ 

स्याङ्जा । तत्कालीन कालीगण्डकी जल यातायात समितिका अध्यक्ष चन्द्रबहादुर राना चित्रले कागती खेतीसँगै फुल खेती समेत गर्नुभएको छ ।  मौला कालिका कृषि तथा पशुपक्षी फर्ममार्फत उहाँले कागती खेती र फुल खेती गर्नुभएको हो ।  गल्याङ नगरपालिका वडा नं. ३ का रानाले लहलह धान फल्ने खेतमा कागती खेती गर्नुभएको छ । अन्नबालीमा बाँदर आतङ्क तथा जङ्गली … Continue reading ‘कोभिड-१९ ले कृषिमा लाग्न बाध्य बनायो’