जलवायु अनुकूलनका कार्यक्रम बजेटमा समेट्न आग्रह 

इलाम । जलवायु परिवर्तन प्रभाव न्यूनीकरण र अनुकूलनको लागि उपायहरू अवलम्बन गर्न सचेतना कार्यक्रम सम्पन्न भएको छ ।  इलाम सदरमुकाममा आज आयोजित कार्यक्रममा लैङ्गिक न्यायसङ्गत जलवायु अनुकूलन र उत्थानशीलता निर्माणका उपायहरू बारे छलफल भएको हो ।  कार्यक्रमका इलाम सामुदायिक कृषि क्याम्पसका प्रमुख तथा कृषि विज्ञ डा.योगेन्द्रमान श्रेष्ठले कृषि क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र अनुकूलनका … Continue reading जलवायु अनुकूलनका कार्यक्रम बजेटमा समेट्न आग्रह