चोरी निकासीको सामानबाट झण्डै पाँच करोड राजश्व सङ्कलन

जनकपुरधाम । धनुषा प्रहरीले चालु आर्थिक वर्षको ११ महिनामा जिल्लाका विभिन्न नाकाहरूबाट अवैध चोरी निकासीका सामानहरू पक्राउ गरी ४ करोड ८० लाख ८४ हजार ४ सय ९९ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । धनुषा प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा भने ४ करोड १६ लाख २८ हजार ६ सय ९ राजश्व सङ्कलन गरेको थियो । आर्थिक … Continue reading चोरी निकासीको सामानबाट झण्डै पाँच करोड राजश्व सङ्कलन