विश्व बैङ्कको उप–क्षेत्रीय कार्यालय नेपालमा सञ्चालन

काठमाडौँ । विश्व बैङ्कको उप–क्षेत्रीय कार्यालय मङ्गलवारबाट नेपालमा विधिवत् रुपमा सञ्चालन भएको छ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैङ्कका प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौँको दरबारमार्गमा पुनर्निर्माण पश्चात् तयार भएको विश्व बैङ्कको नयाँ उप–क्षेत्रीय कार्यालयको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यालयको उद्घाटनसँगै श्रीलङ्कामा अवस्थित विश्व बैङ्कको उप–क्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको छ । … Continue reading विश्व बैङ्कको उप–क्षेत्रीय कार्यालय नेपालमा सञ्चालन