स्वर्गीय नेता गणेशमान सिंहको सम्झनामा १० किमि दौड प्रतियोगिता हुने

प्रजातान्त्रिक आन्दोलका प्रेरणास्रोत स्व. गणेशमान सिंहको स्मृतिमा वीर गणेशमान सिंह एडिडास १० किलोमिटर रोड रेस प्रतियोगिता हुने भएको छ। काठमाडौंमा मगंलबार पत्रकार सम्मेलन गर्दै रोड रेस फागुन २४ गते हुने आयोजक रुटस फेसन प्रालिका प्रबन्धनिर्देशक सञ्जीव तुलाधरले जानकारी दिए। एडिडास शोरुम दरबारमार्गबाट सुरु हुने रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, सहिदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, … Continue reading स्वर्गीय नेता गणेशमान सिंहको सम्झनामा १० किमि दौड प्रतियोगिता हुने