हेटौँडा उपमहानगरपालिकाको नगर सभा सुरु हुन सकेन

मकवानपुर । आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने गरी आव्हान गरिएको हेटौँडा उपमहानगरपालिकाको नगर सभाको बैठक सुरु हुन सकेको छैन ।  आज बिहान १०ः०० बजेका लागि बोलाइएको बैठक दिउँसो १२ः०० बजेसम्म सुरु हुन नसकेको हो ।  नेकपा एमालेबाट निर्वाचित नगर सभा सदस्यहरू बैठकमा सहभागी नभएकाले बैठक सुरु हुन नसकेको हो … Continue reading हेटौँडा उपमहानगरपालिकाको नगर सभा सुरु हुन सकेन