धनगढी प्रिमियर लिगको मिति सर्‍यो

धनगढी प्रिमियर लिग क्रिकेटको मिति सरेको छ। आयोजक धनगढी क्रिकेट एकेडेमी डिसीएले मगंलबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय क्रिकेट टोलीको व्यस्त अन्तर्राष्ट्रिय कार्यतालिकाको कारण प्रतियोगिताको मिति सरेको जानकारी गराएको हो। नयाँ मितिअनुसार प्रतियोगिता अब कात्तिक ८ देखि २२ गतेसम्म हुने एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए। यसअघि एकेडेमीले फागुन ३ देखि १५ गतेसम्म जानकारी गराएको … Continue reading धनगढी प्रिमियर लिगको मिति सर्‍यो