मालपोत कार्यालय टीकापुरमा सेवाग्राहीको चाँप घटेपछि राजश्व सङ्कलन पनि घट्यो

टीकापुर कैलाली।सरकारले कित्ताकाट रोकेपछि मालपोत कार्यालय टीकापुरमा सेवाग्राहीको चाँप घटेको छ । आजभोलि कार्यालयमा नामसारी र रोक्काको काम मात्र हुने गरेकोले सेवाग्राहीको चाँप घटेको मालपोत कार्यालय टीकापुरका अधिकृत सर्वानन्द चपाइले बताउनु भयो । सेवाग्राहीको चाँप घट्दा मालपोत कार्यालयबाट सङ्कलन हुने राजश्वमा पनि कमी आएको छ । पहिले कित्ताकाट रोक्काअघि दैनिक २ लाख रुपैयाँ देखि १० … Continue reading मालपोत कार्यालय टीकापुरमा सेवाग्राहीको चाँप घटेपछि राजश्व सङ्कलन पनि घट्यो